onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'
Browsing Category

गुरुदक्षिणा

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको प्रमुखको रूपमा कार्यरत रहनुभएका चुरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी डा. कालिकाप्रसाद उपाध्यायले बर्दियाको ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्तीको अवसरमा आफ्ना गुरुहरूको सम्मानमा २०८० पुस ०३ गते विमोचन गर्नुभएको गुरु दक्षिणा पुस्तकमा समावेश भएका लेखहरू यस शृङ्खलामा प्रस्तुत गरिएको छ ।

– सम्पादक