ठाकुरबाबाको २ नम्बर वडा पूर्ण हात धुने वडा घोषित आचरण र व्यवहार परिवर्तनका लागि अभियान सुरु गरिएको नगर प्रमुखको भनाई ✍️ राम बहादुर थारु प्रकाशित मिति : २०८० बैशाख १० गते आइतबार पूर्ण हात धुने वडा घोषणा कार्यक्रममा सहभागि हुँदै अतिथीहरु । भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ पूर्ण हात धुने वडा घोषित भएको छ । गेरुवा ग्रामिण जागरण संघठाकुरबाबा नगरपालिकातेर दे जोम्सपूर्ण हात धुने अभियान