ठाकुरबाबा : ८ को वडाअध्यक्षमा टेक बहादुर बडुवाल निर्वाचित

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा टेक बहादुर बडुवाल सिजापती निर्वाचित हुनुभएको छ । बडुवाल नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । २ हजार १२० मत खसेकोमा बडुवालले ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका मंगरु थारुले ६४३ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका लंक बहादुर अधिकारीले ५७३ मत प्राप्त गर्नुभएको छ ।

यस वडामा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निम प्रसाद थारु निर्वाचित हुनुभएको थियो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को अन्तिम नतिजा :

Loading...

Thakurbaba Municipality