सहकारी बैंकको आयोजनामा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सम्पन्न
भुरीगाउँ, बर्दिया : राष्ट्रिय सहकारी बैक लिमिटेड भुरीगाउँ शाखाको आयोजनामा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सम्पन्न भएको छ । गुलरिया सहकारी सञ्जालको समन्वयमा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सञ्चालन भएको हो । सञ्चालित तालिममा कर्जाको महत्व, कर्जा प्रवाहको प्रकृया, उपयोगिता, कर्जाको विशलेषण तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गरिएको राष्ट्रिय सहकारी बैक लिमिटेड भुरीगाउँ शाखा प्रमुख किरण … Continue reading सहकारी बैंकको आयोजनामा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed