onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : बाँसगढी नगरपालिकाकाे मेयर र उप-मेयरमा एमाले विजयी

Sambad ADD long

बर्दिया : बाँसगढी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयर विजयी भएका छन ।नेकपा एमालेका खड्ग बहादुर खड्काले १० हजार ९ सय ४७ मत ल्याएर मेयरमा विजयी हुनुभयाे । प्रतिस्पर्धी माओवादीका भवनकुमार थारुले ९ हजार ७ सय ६३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा पनि एमालेका इन्दिरा चौधरीले ११ हजार ३५ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी कांग्रेसका आकाश थारुले ८ हजार ५ सय १२ मत प्राप्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.