विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

सुनको भाउ आज १२ सय रुपैयाँले बढ्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत रहेको महासङ्घले जनाएको छ । आज चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...

Thakurbaba Municipality