विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

आईपीएलमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज (शुक्रबार) पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

Loading...

Thakurbaba Municipality