online-aama-surachhya-sandesh

आईपीएलमा आज पञ्जाब र लखनउ खेल्दै

Sambad ADD long

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज (शुक्रबार) पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

Leave A Reply

Your email address will not be published.