online-aama-surachhya-sandesh

देशका केही ठाउँमा पानी पर्ने सम्भावना

Sambad ADD long

काठमाण्डौ : भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लाहरुमा असिना पानीको पनि सम्भावना रहेको र आज राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै–कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ ।

Leave A Reply

Your email address will not be published.